काठमाडौंका यी ६ स्थानमा बिरोधका कार्यक्रम गर्न नपाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 21, 2018 | 08:17:34 AM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकाका ६ स्थानमा विरोध प्रदर्शनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारि गरि उपत्यकाका ६ स्थानमा बिरोध प्रदशन गर्नमा रोक लगाएको हो। 

निषेधित गरिएका यो स्थानमा कुनैपनि किसिमका जुलस, धर्ना, प्रदशन, घेराउ जस्ता आन्दोलन या बिरोधका कार्यक्रमहरु गर्न पाइनेछैन। निषेध गरिएका क्षेत्रमा यस्ता गतिबिधिहरु गरिएमा कानुन बमोजीम कडा कारबाही गरिने भएको छ। 

जिल्ला प्रशासन कार्यलयले राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँबानेश्वर, सिंहदरवार, उपराष्ट्रपति निवास र निर्वाचन आयोग वरपर निषेधित क्षेत्र तोकेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved