अपडेट: शेयर मार्केटमा लागेको आगो नियन्त्रणमा, कसरी लाग्यो आगो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 26, 2018 | 08:57:59 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको पुतलीसडक स्थित शेयर मार्केटको भवनमा लागेको आगो नियन्त्रणमा आएको छ। सोमबार बिहान करिब १० बजे तिर लागेको आगो करिब आधा घण्टापछि नियन्त्रणमा आएको हो। 

प्रहरी र स्थानीयको प्रयासपछी आगो नियन्त्रणमा आएको प्रहरीले बताएका छन। ग्यास सिलिन्डर पड्केर आगोलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरीएको छ। 

शेयर मार्केटको माथिल्लो तलामा ठुलै आगलागी भएकाले ठूलै क्षति भएको हुनसक्ने प्रहरीको भनाइ छ। यद्दपी आगलागिबाट भएको क्षतिको विवरण आउँन बाँकी भएको प्रहरीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved