शुक्रबार भूकम्पको धक्का महशुस

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 02, 2018 | 09:24:03 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार भूकम्पको धक्का महसुस भएको छ। आज शुक्रबार बिहान १० बजेर ५१ मिनेटमा दोलखा केन्द्र भएर भूकम्पको धक्का महसुस भएको जनाइएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखालाई केन्द्र बनाएर भूकम्प गएको छ। भुकम्पको तिब्रता ४।६ म्याग्नेच्युड भएको केन्द्रले जानकरी दिएको छ । 

 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved