बेरोजगार हुनुहुन्छ ? स्वरोजगार बन्न सरकारले दिदै छ निशुल्क तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2018 | 11:02:50 AM मा प्रकाशित

laxmi  sunrise bank

के तपाई बेरोजगार हुनुहुन्छ ? तर कुनै सिप सिकेर  स्वरोजगार बन्न चाहनुहुन्छ ? यदि त्यसो हो भने सरकारले निशुल्क सिपमुलक तालिम दिदै छ । उद्योग मन्त्रालय अन्तर्गतको घरेलु तथा सङ उद्योग बिभागले विभिन्न सिपमुलक तालिम दिन लागेको हो   । 

बिभागको घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले फागुन १४ गते एक सूचना जारि गर्दै तालिमको जानकारी दिएको हो  । केन्द्रले विभिन्न १९ प्रकारका तालिम दिन लागेको हो  । 

अधिकांश तालिमको लागि साधारण लेख पढ गर्न सक्नेले समेत आवेदन दिन सक्ने छन्  ।  सबै तालिम विभागको कार्यालय त्रिपुरेश्वरमा हुनेछ  । 

तालिममा सहभागी हुन् चाहनेले केन्द्रबाट निशुल्क फारम लिएर रु १० को हुलाक टिकट काटी, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपि सहित सूचना प्रकशित भएको १५ दिन भित्र आवेदन दिनु पर्ने छ  । 

हेर्नुस कुन कुन तालिम हुदैछ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved