कांग्रेसभित्र विवाद बढ्यो, सर्वसम्मत नेता चयन गर्ने प्रयास विफल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 04, 2018 | 05:13:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस सर्वसम्मत नेता चयन गर्न असफल भएको छ। सर्वसम्मत नेता चयन गर्ने कांग्रेसभित्रको प्रयास विफल भएपछि संसदीय दलको नेताको निर्वाचन प्रक्रिया सुरु भएको छ।   

कांग्रेसको संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन। विजयकुमार गच्छदारको प्रस्ताव र मानबहादुर विश्वकर्माको समर्थनमा देउवाले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन।

सर्वसम्मत नेता चयन प्रक्रिया असफल भएपछी नेता प्रकाशमान सिंहले समेत उम्मेदवारी दर्ता गरेका छन। सितादेवी यादवको प्रस्ताब र संजय गौतमको समर्थनमा सिंहले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved