बाम सरकारले घटायो देउवा सरकारको आर्थिक वृद्धिदरको लक्ष्य

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 04:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक बर्षको आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गरेको छ। अर्थमन्त्रालयले बुधबार जारि गरेको चालु आर्थिक बर्षको अर्ध बार्षिक समीक्षामा आर्थिक वृद्धिदरको लक्ष्य संसोधन गर्दै ६ प्रतिशतमा झारेको हो। 

यसअघि देउवा नेतृत्त्वको सरकारले चालु आर्थिक बर्षको लक्ष्य ७.२ प्रतिशत रहने अनुमान गरेको थियो। अर्थमन्त्री ड़ा युवराज खतिवडाले मध्यावधी समिक्षा सार्वजनिक गर्दै आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गरिएको जानकारी दिएका हुन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved