निक्षेप संकलन नगरी कर्जा लगानी नर्गन बैंक वित्तीय संस्थालाई निर्देशन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 04:59:52 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक वित्तीय संस्थालाई निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न निर्देशन दिइएको छ। अर्थमन्त्रालयले बुधबार जारि गरेको चालु आर्थिक बर्षको अर्ध बार्षिक समीक्षामा बोल्दै डा. गर्भनर नेपालले बैंक वित्तीय संस्थाहरुलाई यस्तो निर्देशन दिईसकेको जानकारी गराएका हुन। 

सरकारले उच्च आर्थिक वृद्धिदरको लक्ष्य लिएका कारण बजारमा तरलता अभाव देखिएको ड़ा गभर्नर नेपालको भनाई छ। नेपाल राष्ट्र बैंकमा रहेको २ अर्ब ८५ करोड बजारमा गएपछि लगानी योग्य पुंजीको समस्या नरहने उनले बताए। गभर्नर नेपालका अनुसार बैंकिङ प्रणालीमा हाल सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता छ।  

त्यस्तै गभर्नर नेपालले १५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जानकारी दिंदै पुंजीगत खर्च बढेसंगै लगानीयोग्य पुंजीको समाधान हुने बिश्वास व्यक्त गरेका छन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved