पार्टीमा ५० प्रतिशत महिला सहभागिताका लागि पहल गर्छु: देउवा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 02:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाटी भित्र ५० प्रतिशत महिला सहभागिताका लागि पहल गर्ने बताएका छन् । 

बिहीबार १०८ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा काङ्ग्रेस निकट नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा उनले पुरुषभन्दा महिला इमान्दार हुने भन्दै राज्यको उच्च निकायमा महिला सहभागिता बढाउन सके देशको विकास हुने बताए । 

कांग्रेसले स्थापनादेखि नै महिला अधिकार रक्षा गर्न ठूलो योगदान दिएको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved