माओवादीको प्रमुख सचेतकमा देव गुरुङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2018 | 08:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank


माओवादी केन्द्रले सांसद देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ ।

नेता कृष्णबहादुर महरा सभामुखको उम्मेदवार हुनेभएपछि सभामुखको दावी गरिहेका गुरुङलाई प्रमुख सचेतक बनाउने निर्णय भएको माओवादी केन्द्रले जनाएको छ । लमजुङबाट प्रतिनिधि सभा सदस्यमा विजयी गुरुङ पूर्वकानुनमन्त्री पनि हुन । 

माओवादीले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरिसकेको छ । संसदीय दलको उपनेताको बारेमा भने निर्णय हुन बाँकी छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved