प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरा निर्वाचित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 10, 2018 | 11:50:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन। सभामुखका लागि नेता महराको मात्रै उम्मेदवारी परेपछि आज (शनिबार) बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य महन्त ठाकुरले निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन। 

महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए । सभामुखका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि स‌ंघीय सं‌सदको पहिलो सभामुख महरा बनेका हुन् । 

   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved