सभामुख महराद्वारा शपथ ग्रहण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2018 | 10:05:07 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख महरालाई पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् । 

नेकपा माओवादी केन्द्रका नेता महरा शनिबार सभामुखमा निर्विरोध चयन भएका थिए । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आईतबार आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली, सरकार मन्त्रीहरु, संवैधानिक र सुरक्षा निकायका प्रमुख लगायत सरकारका उच्चपदस्थ कर्मचारीको सहभागीता थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved