BREAKING NEWS: त्रिभुवन विमानस्थलमा भयंकर दुर्घटना, विमानमा आगलागी, यात्रुहरु भित्रै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 12, 2018 | 12:37:59 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक विमान दूर्घटन भएको छ । बंगलादेशको राजधानी ढाकाबाट आएको युएस बङ्लाको विमान अवतरणको क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त भएको हो  ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घना भएकाे हो  । विमानमा आगो लागेको छ। दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved