‘गुन्डा नाइके’ गणेश लामा पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 08:34:16 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले 'गुण्डा नाइके' को नामबाट परिचित गणेश लामालाई पेस्तोल सहित पक्राउ गरेको छ। काठमाडौंको गौशालामा रहेको पशुपति भिजन होटलबाट लामालाई पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।    

प्रहरीले लामालाई गोली र पेस्तोलसहित पक्राउ गरेर गौशाला प्रहरीमामा राखेको र घटनाको थप अनुसन्धान भईरहेको काठमाडौं परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। 

लामाले आफुलाई कसैले गोलि हान्न आएको बेला उसको पेस्तोल खोसेको प्रारम्भिक बयान दिएका छन। प्रहरीले चाइनिज ५४ पेस्तोल र ६ थान गोली बरामद गरेको हो।   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved