कुलमान बर्षकै उत्कृष्ट प्रमुख कार्यकारी, मष्ट पपुलर सीइओ अवार्डबाट सम्मान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 14, 2018 | 08:52:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ 'सिइओ अफ द एयर २०१८' बाट सम्मानित भएका छन। पहिलो पटक नेपालमा आयोजना गरिएको नेपाल सिइओ समिटमा घिसिङले यो अवार्ड पाएका हुन। 

अनलाइन भोेटिङका आधारमा बर्ष २०१८ को उत्कृष्ट सीइओ बनेका घिसिङले बेष्ट सीइओ पब्लिक सेक्टर र मष्ट पपुलर सीइओ अवार्ड समेत हात पारेका छन। यससंगै नेपालमा पहिलो पटक आयोजना गरिएको सीईओ समिटमा घिसिङ अवार्डमा 'ह्याट्रिक' गरेका छन। 

त्यस्तै नेपालकै पहिलो पेमेन्ट गेटवे इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलि 'योंग सीईओ अफ द एयर २०१८' अवार्डबाट सम्मानित भएका छन। 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved