राष्ट्रपतिको सपथ माथि सांसद सुवालको आपत्ति

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 02:04:45 PM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सपथग्रहण माथि प्रश्न उठेको छ । बैठकमा राष्ट्रपति भण्डारीको सपथ ग्रहणमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् ।  

सभामुखसँग विशेष समय माग गर्दै उनले सर्वोच्च अदालतको प्रधानन्यायधिशबाट राजीना दिएका पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको ५ वटा जन्ममिति रहेको दाबी गर्दै राष्ट्रपतिले लिएको सपथ अबैध रहेको जिकिर गरे । उनले विवादित प्रधानन्यायधिशबाट सपथ ग्रहण गर्नु गल्ती भएको पनि बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved