मन्त्रीहरूको सपथ साढे पाँच बजेमात्र हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 02:09:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चार बजे हुने भनिएको नयाँ मन्त्रीहरुको सपथ डेढ घन्टा सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार साँझ साढे पाँच बजेमात्र मन्त्रीहरुको सपथ हुने छ ।

दलहरुलाई मन्त्री छान्न समय लाग्ने भएकाले सपथ सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डलमा आज १४ मन्त्री थपिदै छन् । एमालेबाट ७, माओवादी केन्द्रबाट ५ र संघीय समाजवादी फोरमबाट २ जना आज मन्त्री बन्दैछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved