शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 02:44:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी छन् । 

तुम्बाहाम्फेको पक्षमा २ सय १ मत परेको छ भने प्रतिनिधिसभाको उपसभामुखका उम्मेदवारीे दिएकी नेपाली कांग्रेसकी पुष्पा भुसालको पक्षमा जम्मा ५८ मत खसेको छ । शुक्रबार भएको उपसभामुखको निर्वाचनमा २ सय ५९ सांसद उपस्थित थिए । 

संसदको अर्को बैठक चैत्र १२ गते दिउँसो १२ सम्मका लागि स्थगित भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved