राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुँदै

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 09:03:28 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि आज मतदान हुँदैछ । संघीय संसद भवन नयाँबानेश्वरमा उपाध्यक्ष चयनका लागि मतदान हुन लागेको हो । 

उपाध्यक्षमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनका तर्फबाट नेकपा माओवादीकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बाट २÷२ जना सांसद छन् । तीन जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका सदस्य छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved