BREAKING: सुन्धाराको गुलाब शाकाहारीमा भिषण आगलागी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 21, 2018 | 05:28:24 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको सुन्धारा स्थित एक होटेलमा भिषण आगलागी भएको छ। सुन्धाराको गुलाब शाकाहारी रेष्टुराँमा आगो लागेको हो। बुधबार साँझ करिब ६ बजेतिर लागेको आगो नियन्त्रणका लागि ३ वटा दमकल घटनास्थल पुगिसकेका छन। 

एक अग्नि नियन्त्रकले आगो नियन्त्रणमा नआएपछि ३ वटा दमकलले आगो नियन्त्रण गरिरहेका छन। आगो लाग्नुको कारण भने खुलेको छैन। घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved