वाई वाई ग्लोकल टिन हिरोको आवेदन बैशाख तेस्रो साता

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2018 | 02:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ जारी राख्ने सम्झौता गरेका छन् । सिजी फुड्स र ग्लोकलले ‘ग्लोकल टिन हिरो’ लाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेको छ ।

किशोर किशोरीहरुमा भएको क्षमता र उनीहरुले समाजमा गरेको राम्रा कामलाई सम्मान गर्दै उनहिरुको पहिचान बढाउन ‘ग्लोकल टिन हिरो’ कार्यक्रम गर्न लागेको सम्झौतामा जनाईएको छ । यो बर्षको वाई वाई ग्लोकल टिन हिरो आबेदन बैशाख २२ मा खुल्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved