संसद बैठक बस्दै, यस्तो छ कार्यसुची

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 26, 2018 | 11:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दै छ।

बैठकमा अघिल्लो सरकारले ल्याएका अध्यादेश पेश गर्ने कार्यसुची छ । 

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र वेपत्ता व्यक्तिको छानबिन एवम् सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश पेश गर्ने तयारी  गरिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । 

राष्ट्रपतिद्वारा जारी अध्यादेश सदन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वत: निष्क्रिय हुन्छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved