रेन वाटर हार्भेस्टेङ र ग्राउन्ड वाटर रिचार्ज योजना समुदायलाई हस्तान्तरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 05:10:27 PM मा प्रकाशित

laxmi  sunrise bank

रेन वाटर हार्भेस्टेङ र ग्राउन्ड वाटर रिचार्ज परियोजना रानीवारी सामुदायीक वन उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । 

सेन्टर फर इन्टिग्रेटेड अर्वन डेभलपमेन्ट, वाटरएड नेपाल र कोकाकोला फाउन्डेशनले बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टेङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) परियोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो । 

सोमबार विश्व पानी दिवसको अबसरमा सेन्टर फर इन्ट्रिग्रेटेड अर्वन डेभलपमेन्टका निर्देशक पुष्करलाल श्रेष्ठ, वाटरएडका कार्यक्रम निर्देशक कबिन्द्र पुडासैनी र कोकाकोला फाउन्डेशनले उक्त योजनाको हस्तान्तरण गरे । नेपाल सरकार र वाटर एड नेपालसँगको सहकार्यमा कोकाकोला फाउन्डेसनले नयाँ योजनामा ‘रेन वाटर हार्भेस्टिङ फर ग्राउन्ड वाटर रिचार्ज’ कार्यक्रम रानीवारी जंगल क्षेत्रमा थप गरेको छ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved