सरकारद्वारा सार्वजनिक बिदामा भारी कटौती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 28, 2018 | 07:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक बिदामा भारि कटौती गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७५ को लागि ८९ दिनमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

सरकारले सबैका लागि ६७ दिन बिदा र २२ दिन बिभिन्न धर्मावलम्बीका लागि बिदा कायम गरेको छ। यो निर्णयसँगै २०७५ सालमा सरकारी कार्यालय २२ दिन बढी खुल्ने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए । 

त्यस्तै सरकारले स्थानीय तहमा ५७ हजार २ सय ५४ कर्मचारी पठाउने निर्णय गरेको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved