एमाले संसदीय दलको उपनेतामा नेम्बाङ

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 02:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सुवास चन्द्र नेम्बाङ नेकपा एमालेको संसदीय दलको उपनेता चुनिएका छन् ।  संविधान सभाका पूर्व अध्यक्ष तथा सभामुख समेत रहेका नेम्वाङलाई बुधबार बसेको एमालेको संसदीय दलको बैठकले उपनेतामा चयन गरेको हो । संविधा जारी गरेर सफल सभामुखको पद सम्हालिसकेका उनी वौद्धिक नेतामा गनिन्छन् । संविधान जारीभएपछि नेम्वाङलाई एमालेले यसअघि पनि उपनेता बनाएको थियो ।

यस्तै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले भानुभक्त ढकाललाई पार्टीको प्रमुख सचेतक बनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved