फेरि घट्यो सुनचाँदीको मूल्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 05, 2018 | 10:08:53 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज बिहिबार पनि सुनचाँदीको भाउ घटेको छ । आज फाइन गोल्ड प्रति तोला २ सय रुपैयाले बढेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलमा २ सयले घटेर प्रति तोला ५७ हजार ५ सय रुपैयाँमा झरेको छ । चाँदी पनि तोलाको ५ रुपैयाँले घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको सुनको मूल्य ४९ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ३ सय रुपैयाँ तोकेको छ । साथै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved