एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकियो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 05, 2018 | 10:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ। एकताको मिति र मिल्न बाँकी विषयमा टुङ्गो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकताबारे कार्यकर्तास्तरमा जानकारी गराउने निर्णय गरेको छ।

अर्को बैठकले बैशाख ९ गतेका लागि एकता घोषणाको समय तोक्ने निर्णय भएको एक नेताले जानकारी दिएका छन। एकता प्रक्रियामा कुनै समस्या नरहेको ति नेताको दाबि छ। 

यद्दपी दुई दलबीच चुनाव चिह्न, पद बाँडफाँडको आधारजस्ता विषय मिलाउन अझै बाँकी रहेको ति नेताले बताए। 'यस बिषयमा छलफल जारि छ, अब केहि दिनमा टुंगो लाग्नेछ' उनले भने।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved