भारत जानु अघि ओलीले गरे सचिवहरुको ब्यापक हेरफेर, अर्थमा खनाल (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 06, 2018 | 11:58:36 AM मा प्रकाशित

laxmi  sunrise bank

भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुको जिम्मवारीमा व्यपाक सरुवा गरेका छन् । बिहिबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ र गृहसहितका सचिवहरुको सरुवा गरेको हो । 

जस  अनुसार अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याईएको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । त्यस्तै गृह मन्त्रालयमा प्रेमकुमार राई, र युवा तथा खेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरिएको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

हेर्नुस को कहाँ सरुवा भए ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved