प्रधानमन्त्री ओली भारत गएकै दिन भारतीय रक्षा मन्त्रालयको वेबसाइट ह्याक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 05:42:50 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय रक्षा मन्त्रालयको आधिकारिक वेबसाइट एमओडी डट जीओभी डट आईएन ह्याक भएको छ । रक्षा मन्त्रालयको वेबसाइटमा चिनियाँ अक्षर देखिएकाले भारतीय सञ्चारमाध्यमले चिनियाँ ह्याकरले वेबसाइट ह्याक गरेको अनुमान गरेका छन् । तर यसको आधिकारिक पुष्टि भने भैसकेको छैन । 

गएको वर्ष पनि भारतीय गृह मन्त्रालयको वेबसाइट ह्याक भएको थियो । सन् २०१६ मा युरोप र अफ्रिकामा रहेका  विभिन्न भारतीय कुटनीतिक नियोगका वेबसाइटमा पनि साइबर आक्रमण भएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने भारतीय भ्रमणको गएकै दिन भारतीय रक्षा मन्त्रालयको आधिकारीक वेभसाईड ह्याक भएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved