एक्स्पोमा सहभागी हुन नेपाल चेम्बरको टोलि भियतनाम प्रस्थान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 09, 2018 | 11:11:21 AM मा प्रकाशित

laxmi  sunrise bank

भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि त्यसतर्फ प्रस्थान गरेका छन। यहि अप्रिल ११ देखि १४ सम्म हुने चार दिने भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा सहभागी हुन चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा १५ सदस्स्यीय टोलि भियतनाम प्रस्थान गरेको हो।

एक्स्पोमा नेपालका तर्फबाट लुम्बिनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायतका स्टलहरु रहने बताइएको छ।   


   


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved