कर्मचारी संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतम नियुक्त

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 09:01:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर्मचारी संचय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई रिक्त प्रशासक पदमा नियुक्त गरेको हो। 

कोषको प्र्शासक छनौट गर्न बनेको छनौट समितिको पहिलो नम्बरमा रहेका गौतमलाई सरकारले कोषको प्रशाशक बनाएको हो। गौतम नायबप्रशासक दिपक रौनियार र दिपक काफ्लेलाई पछी पार्दै प्रशासकमा नियुक्त भएका हुन। गौतम राष्ट्रिय योजना आयोगका प्रवक्ता थिए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved