टियुका आंगिक क्याम्पस र कार्यालयहरुमा भोलि बिदा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 18, 2018 | 05:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

 त्रिभुवन विश्वविद्यालय (टियु)का सम्पूर्ण आंगिक क्याम्पस र कार्यालयहरुमा भोली विहीबार (बैशाख ) गते विदा हुने भएको छ ।

टियुका पूर्व रजिष्टार निलकण्ठलाल श्रेष्ठको चैत ३० भएको निधनको शोकमा सम्पूर्ण आंगिक क्याम्पस तथा कार्यालयहरु बन्द रहने रजिष्ट्रारको कार्यालयले जनाएको छ । साथै श्रेष्ठको निधन प्रति रजिष्ट्रारको कार्यालयले शोक व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved