डोटी जीप दुर्घटना : मृतकको संख्या ५ पुग्यो

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2018 | 07:57:30 AM मा प्रकाशित

laxmi  sunrise bank

डोटीमा शनिबार भएको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै र दुई जनाको उपचारका लागि नेपालगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । 

ज्यान जानेमा शिखर नगरपालिका ८ का ३५ वर्षीय झाकरी भुल र २८ वर्षीय की धौलीदेवी भुल रहेका छन् । 

१४ जना घाइतेको नेपालगञ्ज मेडिकल कलेज र दिपायलको शैलेस्वरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार दिउँसो दिपायलबाट शिखर नगरपालिका जोरागाउ हिडेको ग १ ख ५२ ७५ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved