२६ वटा माइक्रो बसको रुट परमिट खारेज

निरोज कुमार थापा

निरोज कुमार थापा

May 04, 2018 | 04:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था विभागले पुरानो बसपार्कदेखि नयाँ बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज भएको छ । 

पुरानो बसपार्कदेखि सुन्धारा, रत्नपार्क, लैनचौर, सामाखुसी हुँदै चल्ने २६ वटा माइक्रो बसको रुट परमिट खारेज गरेको विभागका निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved