ताजकिस्तानमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महशुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 09, 2018 | 04:11:08 PM मा प्रकाशित

laxmi  sunrise bank

ताजकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भुगर्व बिभागले अफगानिस्तान र ताजकिस्तानको सिमामा केन्द्र बनाई ६.२ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पाकिस्तान, अफगानिस्तान , भारतको साथै नेपाल-भारत सिमावर्ती क्षेत्रमा समेत महशुस भएको जनाईएको छ ।

भूकम्प भारतीय समय अनुसार सवा ४ बजे गएको र नयाँ दिल्ली, जम्मु कश्मिर, पन्जाब, हरियाणा लगायत राज्यमा महशुश भएको टाइम्स अफ इंडियाले उल्लेख गरेको छ ।

भूकम्पको क्षतिको विवरण आउँन बाँकि छ ।
 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved