आईतबार सार्वजनिक बिदा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 10, 2018 | 05:34:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा लगातार दुई दिन सार्वजनिक बिदा परेको छ । शनिबार र आइतबार बिदा हुने भएको हो । मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार परेकाले सो दिन पनि उपत्यकामा सार्वजनिक विदा भएकाले लगातार दुई दिन बिदा पर्न गएको हो । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल र्पुयाएको चौथो दिनमा भोटोजात्रा हुने गर्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved