नेपाली मिडियामाथी लगाएको रोक प्रति प्रदेश- ४ का मुख्यमन्त्री गुरुङको आपत्ती

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 12, 2018 | 12:19:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा नेपाली मिडियामाथि गरिएको विभेदप्रति प्रदेश-४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आपत्ति जनाएका छन। 

मुख्यमन्त्री गुरुङले भारतीय मिडियाले निषेधित क्षेत्रबाट प्रत्यक्ष प्रशारण गरेकोमा पनि असन्तुष्टि जनाएका छन। उनले नेपाल र भारतका संचारमाध्यमबीच विभेद गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन। 

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ दर्शनका क्रममा भारतीय टेलिभिजनका पत्रकारहरूले मूल मन्दिरको भित्री भागको समेत फोटो तथा भिडियो खिचेको पाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved