22 Sep, 2018 | ६ आश्विन २०७५ | शनिवार




Bizpati Reporter

Follow us on

सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते

Posted on:May 14, 2018

citizen bank

सरकारले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम जेठ ७ गते लायुने निर्णय गरेको हो। 

सरकारले आर्थिक बर्ष २०७५-७६ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रमहरु संघीय संसदको संयुक्त सदनमा सम्बोधन गर्न जेठ ७ गते अपरान्ह ४ बजेका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति बिद्यादेबी भण्डारीलाई अनुरोध गरेको छ। 

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र नेपालको हितमा रहेको सरकारको निष्कर्ष छ।

Share your thoughts!

Loading...

Trending