प्रत्येक मन्त्रालयमा समस्या समाधान कक्ष स्थापना हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 21, 2018 | 05:19:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्त्रालयमा विभिन्न समस्या देखा पर्ने र समाधान नहुँदा कार्यसम्पादनमा ढिलाई हुने गरेको भन्दै सरकारले प्रत्येक मन्त्रालयमा समस्या समाधान कक्ष स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र संघीय संसदको संयुक्त बैठकमा सरकारको नीती तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने बताईन् । स्थानीय स्तरका युवाहरुलाई रोजगारको पहुँचमा ल्याउन स्थानीय निकायमा रोजगार सूचना कक्ष स्थापना गरिने उनले बताईन् । 

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्किल गर्नुहोला

http://bizpati.com/samasamahik/17202


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved