रातोपाटीका प्रधान सम्पादक पनि नेकपाको केन्द्रीय सदस्य

निरोज कुमार थापा

निरोज कुमार थापा

May 22, 2018 | 04:45:31 PM मा प्रकाशित

laxmi  sunrise bank

रातोपाटी डट कमका प्रधान सम्पादक ओम शर्मा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।४ सय ४१ सदस्यीय नेकपाको केन्द्रीय समितिमा शर्मा तत्कालिन माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्यान मनोनित भएका हुन् ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार समेत भएका थिए । उनले गणतन्त्रका लागि जेल बस्नेदेखि लडाँइ लड्नेसम्मको योगदानको कारण केन्द्रीय सदस्यमा मनोनित भएको बताए । उनले पत्रकारिता छाडेर सक्रिय राजनीतिमा लाग्ने विषयमा भने निर्णय लिईनसकेको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved