११ वटा विश्व विद्यालयका सम्पर्क कार्यालय खारेज

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 04:31:09 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका विश्व बिद्यालयहरुकोे सम्पर्क कार्यालय खारेज भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले आज मन्त्री स्तरीय निर्णय गर्दै ११ वटा विश्व विद्यालयका उपत्यका भित्र रहेका सम्पर्क कार्यालय खारेज गरेका हुन् । 

सम्पर्क कार्यालय खारेज भएका विद्यालयहरुमा पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेका छन् । लुम्बिनी वौद्ध विश्वविद्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय, मध्पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको पनि काठमाडौँस्थित सम्पर्क कार्यालय खारेज भएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved