सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने, काभ्रेमा विमानस्थल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 03:58:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भिजिट नेपाल २०२० सञ्चालन गर्ने भएको छ । यसका लागि सरकारले पर्यटन क्षेत्रलाई ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले नयाँ आर्थिक बजेट सार्बजनिक गर्दै आगामी २ वर्षमा २० लाख पर्यटक भित्र्याउन भिजिट नेपाल २०२० सञ्चालन गरिने जनाएका हुन् ।


त्यस्तै हवाइ क्षेत्रमा १९ अर्ब बजेट विनियोजन गरिएको छ । काभ्रेमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने र निर्माण कार्य पनि सुरू गरिने भएको छ। सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने भएको छ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved