अब हरेक प्रदेशमा ठुला रंगशाला, छुट्याइयो २ अर्ब चार करोड

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 04:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सातवटै प्रदेशमा रंगशाला बनाउने भएको छ। अर्थमन्त्री डा युबराज खतिवडाले संसदमा पेश गरेको बजेटमा प्रत्येक प्रदेशमा ठुला रंगशाला निर्माण गर्न पर्याप्त बजेट छुट्टयाइएको बताएका छन। 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र तेह्रौ दक्षिण एसियाली खेलकुदको संरचना निर्माणको लागि  २ अर्ब ४ करोड रुपैयाँ छुट्याइएको छ। स्थानीय तहमा खेल ग्राम बनाइने पनि बजेटमा उल्लेख छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved