उर्जा दशक मनाइने, ३ हजार मेघावाटको विद्युत आयोजना सर्वसाधारणको लागानीमा बन्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 04:07:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २०८५ सम्मलाई उर्जा दशकको घोषणा गरेको छ । अर्थ मन्त्री युवराज खतिवडाले उर्जा दशक घोषणा गर्दै उर्जा क्षेत्रका लागि ८३ अर्व ८९ करोड विनियोजन गरेका हुन् ।

त्यस्तै बुढिगण्डकीको मुअब्जा वितरण गरि निर्माण सुरुपश्चिम सेतीको निर्माण सुरु गरिने भएको छ। सर्वसाधारणको लागानीमा ३ हजार मेघावाटको बिद्युत आयोजना निर्माण गरिने र उत्तर दक्षिण प्रशारण लाईन बनाइने भएको छ। विद्युत नियमन आयोग बनाइने र स्मार्ट विद्युत मिटर लागु गरिने भएकोछ। तराईमा २५ हजार घरपरिवारले गोवरग्यास प्लान्टमा अनुदान पाउने भएका छन् ।  

त्यस्तै अर्थमन्त्रीले ग्रामिण विद्युतिकरणका लागि ५ अर्व बिनियोजन गरेका छन्। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved