सरकारी कर्मचारीलाई थपियो यस्तो सुबिधा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 04:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी कर्मचारीको तलब पुनरावलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट सार्बजनिक गर्दै यस्तो घोषणा गरेका हुन्  ।  

सरकारले कर्मचारी र शिक्षकको पोसाक भत्तामा बृद्धि गरेर १० हजार पुर्याएको छ।  त्यस्तै कर्मचारीको महंगी भत्ता १ हजारले बढाएर २ हजार पुर्याईएको छ ।  

त्यस्तै  सरकारी कर्मचारीको ५० प्रतिशत बिमा रकम सरकारले बेहोर्ने भएको छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved