नेसनल ट्रेडीङ गाभेर खाद्य संस्थानलाई ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाइने

निरोज कुमार थापा

निरोज कुमार थापा

May 29, 2018 | 04:30:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केही समय अघि खारेज भएको नेसनल ट्रेडिङ लिमिटेडलाई पनि खाद्य संस्थानमै गाभेर सरकारले ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउने घोषणा गरेका हुन् । 

यी दुवै संस्थान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका हुन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved