उद्योगमा आधारभूत संरक्षणको नीति, सिमेन्ट र डन्डी लगायत एक दर्जन उद्योगलाई फाइदा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 29, 2018 | 04:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्माण सामग्री उत्पादन गर्ने उद्योगलाई आधारभूत संरक्षणको नीति लिएको छ। अर्थमन्त्री ड़ा युबराज खतिवडाले आर्थिक बर्ष २०७५-७६ को संघीय बजेट संसदमा प्रस्तुत गर्दै केही उद्योगलार्इ संरक्षण गर्ने नीति लिईएको बताएका हुन।

पाँच वर्षभित्र सिमेन्ट,डन्डी लगायतको एक दर्जन निर्माण सामाग्री उत्पादन गर्ने उद्योगलार्इ संरक्षणको नीति लिइएको बजेटमा उल्लेख छ। यसबाट सिमेन्ट,डन्डी लगायतका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुलाई फाइदा मिलेको छ। 

सरकारले नीति तथा कार्यक्रममा समेत सिमेन्ट लगायतका निर्माण सामाग्री उत्पादनहरुलाई निर्यात गर्ने लक्ष्य लिएको थियो। पछिल्लो समय ठुलो लगानीमा सिमेन्ट उद्योग स्थापना भएसंगै सिमेन्ट उद्योगलाई प्रोत्साहन गर्नका लागि सरकारले यस अघि नै क्लिंकर आयातमा उच्च भन्सार दर तोकेको छ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved