गाडी तथा मोटरसाइकलको मूल्य बढ्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 29, 2018 | 04:47:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  गाडी तथा मोटरसाइकलको मूल्य बढाएको छ । 

संघीय संसदमा आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री युवराज खतिवडाले एक हजार सिसी भन्दा धेरै इन्जिन क्षमताको चारपांग्रे र १ सय ५० सिसी भन्दा धेरै इन्जिन क्षमताको दुई पांग्रे सवारीसाधनमा अन्तशुल्क बढाइने घोषणा गरेका हुन्।

यस संगै ति सवारी साधनको मूल्य बढ्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved