आज मन्त्रिपरिषद विस्तार हुदै, यादव र राई मन्त्री बन्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 01, 2018 | 12:48:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दै छन् । आज ओलीले संघीय समाजवादी फोरम नेपालबाट २ मन्त्रीलाई सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।  

 फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई मन्त्री बन्ने छन । यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन भने राईले सहरी विकास मन्त्रालय सम्हाल्ने छन्। 
 नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै हुने छ । सपथपछि मन्त्रिपरिषद २४ सदस्यीय हुने छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved