साढे ३३ किलो सुन प्रकरण: थप १ अभियुक्तले गरे आत्मासमर्पण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 03, 2018 | 11:03:09 AM मा प्रकाशित

laxmi  sunrise bank

साढे ३३ किलो सुन प्रकरणका अर्का एक अभियुक्तले अदालतसामु आत्मासमर्पण गरेका छन्  । डेविड डा भनिने छिरिङ वाङ्गेल घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।   उनी मुख्य अभियुक्तमध्येका एक हुन् । अदालतले उनको बयान लिन सुरु गरेको छ  ।

यस अघि एसएसपी श्यामबहादुर खत्रीले पनि जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए । उनी जेल चलान भईसकेका छन् । 

सुन प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेपछि अन्य अभियुक्तहरुले आत्मसर्पण गरेका हुन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved