अर्थ मन्त्रालय अन्तर्गतको गाडीमा आगजनी, गाडी पूर्ण रुपमा जलेर नष्ट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 10, 2018 | 03:04:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा दिउसै सरकार गाडीमा अज्ञात समुह सरकारी गाडीमा आगजनी गरेका छन् । काठमाडौँको  शंखमुलस्थित यूएनपार्क छेऊ अज्ञात समूहले अर्थ मन्त्रलाय अन्तर्गतको सार्बजनिक वित्तीय ब्यबस्थापन तालिम केन्द्रको बा १ झा ८८१८ नम्बरको गाडीमा दिउँसो २;३० बजेको समयमा आगो लगाईदिएका हुन् ।

पेट्रोल सहित ३-४ जनाको समुहमा आएका उनीहरुले गाडीका चालक नकुल लुईटेललाई गाडीबाट ननिस्के उनलाई नै जलाईदिने चेतवानी दिएका थिए । चालक लुईटेल गाडीबाट ओर्लिएपछि अज्ञात समुहको टोलीले पेट्रोल छर्केर गाडी जलाएका हुन् ।

सई गोरख भण्डारीका अनुसार अज्ञात समुहको खोजि कार्य जारि छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved